करण र भीमले स्कटल्याण्डविरुद्धको खेल गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध  हुने आजको  गुमाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुवैले चोटका कारण आजको खेल गुनाउने भएका हुन् । यस्तै क्यानले उनीहरुको स्थानमा ब्याटर देव खनाल र स्पिनर सागर ढकाललाई टोलीमा समेटिएको छ ।

अमेरिका भ्रमणमा रहेको नेपालले आज हुने अन्तिम खेलमा  स्कटल्यान्डको सामना गर्दैछ । खेल डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति १०:१५ मा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *