तिहारका लागि भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ(फोटोफिचर)

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरमा माटोको पाला बनाउन कुमाले समुदायलाई भ्याइनभ्याइ भएको छ । दीपावलीको समय आएपछि भक्तपुर र मध्यपुरथिमिका प्रजापति समुदाय तथा माटाका भाँडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन् ।

उपत्यका तथा बाहिरका बासिन्दाहरुका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित छ । यसको मौलिक परिचयका कारण उपत्यका बाहिर काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरान लगायत विभिन्न अन्य जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन् ।

तस्बिरः हरिराम भेटुवाल, चन्द्रकला क्षेत्री/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *