मनाङको क्लिनलेक

मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेस्थित तीन हजार तीन सय मिटर उचाइमा अवस्थित क्लिनलेक र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमालको दृश्य । मनाङ जिल्लामा मात्रै ५७ वटा साना ठुला हिमताल रहेका छन् ।

तस्बिर : नवीन लामिछाने / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *