नेपाल प्रहरीका डीआईजीद्वय राणा र ह्योजु एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु एआईजीमा बढुवाका लागि सिफारिसमा परेका हुन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *