सुनको मूल्य तोलाको एक लाख ६२ हजार चार सय रुपैयाँ निर्धारण

काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ६२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *