ओमानविरुद्ध नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौं ।  त्रिकोणात्मक टी-२० आई सिरिजमा अन्तर्गत केहिबेरमा ओमानविरुद्ध हुने खेलमा नेपालले टस हारेको छ । किंङ सिटीमा हुने खेलमा ओमानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । ओमानविरुद्धको पहिलो खेलबाट सोमपाल कामीको स्थानमा गुलसन झा टोलीमा फर्किएका छन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, अनिल कुमार शाह, देभ खनाल, रोहित पौडेल(कप्तान),  कुशल मल्ल. दीपेन्द्र सिंह एरी, सोमपाल कामी,  करण केसी, सन्दीप लामिछाने, रिजन ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *