नेपाल टस जितेर क्यानडाविरुद्ध पहिले बलिंङ गर्दै  

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत केहिबेरमा शुरु हुने त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली क्यानडा र नेपाल भिड्दैछन् । माप्ले लिफ वर्थ वेस्ट मैदानमा केहिबेरमा शुरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोली क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएका छन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, भिम शार्की रोहित पौडेल(कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह एरी, गुलसन झा, सोमपाल कामी,  करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *