पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्यप्रति लिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

मूल्य समायोजनसँगै पेट्रोलको नयाँ मूल्य अब प्रतिलिटर १५९ रुपैयाँ तथा डिजलको मूल्य १४९ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *