बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *