अर्थ समितिको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आज बस्दैछ । आज सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *