रुकुम पूर्वको यार्सागुम्बा पाइने पुपाल लेक

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित समुद्री सतहदेखी चार हजार पाँच सय मिटरमा अवस्थित बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने क्षेत्र पुपाल लेक । जेठदेखी भदौ महिनासम्म हरियो देखिने यो क्षेत्र आठ महिना हिउँले ढाकिने गर्दछ ।

तस्बिर : कुलदीप न्यौपाने / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *