तस्बिरमा रातो मच्छिन्द्रनाथलाई रथारोहण

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार रथारोहण गरिएको छ । पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ । आगामी वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत रहेको छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *