काठमाडौं । आजबाट शुरू एकदिवसीय क्रिकेटको पहिलो खेलमा आयरल्याण्ड उल्फ्सले नेपाल ‘ए’ विरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुरु खेलमा आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
नेपालको प्लेइङ ११ :- विनोद भण्डारी(कप्तान), अर्जुन कुमाल, देभ खनाल, मौसम ढकाल, भीम शार्की, अर्जुन साउद, आरीफ शेख, बासिर अहमद, कमल सिंह एरी, शाहाब अलाम र रिजन ढकाल