अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्ताव सर्वसम्मतिले अस्वीकार

अमेरिकाको सर्वोच्च अदालतले विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ ।

कोलोराडो सर्वोच्च अदालतको यस अघिको फैसला मान्य नहुने भन्दै अमेरिकी सर्वोच्च अदालतका ९ जना न्यायाधीशको सर्वसम्मतिले पूर्व निर्णयलाई खारेज गरिदिएको छ । विद्रोहमा संलग्न भएको आरोपमा राष्ट्रपतिको प्राथमिक मतपत्रबाट ट्रम्पलाई हटाउन भन्दै अदालतमा रिट दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *