आगामी साता एमालेको केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले फागुन ८, ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले पार्टीलाई कसरी बलियो शक्तिको रुपमा स्थापित गर्ने भन्नेबारे छलफल गर्ने योजना बनाएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *