तस्बिरमा हेर्नुस् हिउँले ढाकेको तिलिचो ताल २४ मङि्सर, २०८०नेपाल समाजमुख्य समाचार, समाज, हिमाली मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित हिउँले ढाकेको तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गर्छन् । तस्बिर : नवीन लामिछाने/रासस