तस्बिरमा कात्तिक नाच ८ मङि्सर, २०८०नेपाल समाजसमाज, मुख्य समाचार, संस्कृति हरेक वर्ष पाटन दरबार परिसरको कात्तिक डबलीमा प्रदर्शन हुने ललितपुरको लोकप्रसिद्ब परम्परागत तथा ऐतिहासिक कात्तिक नाच शुक्रबार प्रदर्शन गर्दै कलाकार । यो नाच करिब ३८३ वर्ष अघिदेखि निरन्तर प्रदर्शन हुँदै आएको बताइन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस