बल्खुमा दुर्गा प्रसाईं पक्षको प्रदर्शन(फोटोफिचर)

काठमाडौँ । काठमाडौंको बल्खुमा मेडिकल व्यावसायी दुर्गा प्रसाईं पक्षले प्रदर्शन गरेको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा युवसंघ र महाअभियानका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *