मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो।

मसामयिक राजनीतिका विषय र प्रशासनिक निर्णय गर्ने गरी बैठकले निर्णय गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *