मकवानपुरको चित्लाङ केन्द्रविन्दु बनाएर ४.५ म्याग्नेच्युटको भूकम्प

काठमाडौं । काठमाडौंमा मध्यरातमा भूकम्पको कम्पन्न महसुस भएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा भूकम्पको कम्पन्न महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्नेच्युटको भूकम्प गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *