राष्ट्रपति-प्रधानमन्त्री भेट, भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापनलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भेटमा उनीहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *