नेपालविरुद्ध यमनको अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गत जारी खेलमा यमनले घरेलु टोलीविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा यमनले दोस्रो हाफमा एक गोलको अग्रता लिएको हो ।

खेलको ७२ औं मिनेटमा ओमार अब्दुल्लाह अल-दहिले गोल गर्दै यमनलाई शुरुवाती अग्रता दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *