प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एकीकृत समाजवादीले गर्यो २५ लाख सहयोग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूको सहयोगका लागि २५ लाख रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ ।

मंगलबार बिहान अध्यक्ष माधवकुमार नेपालसहितका एकीकृत समाजवादीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *