तस्बिरमा भैल नाच

भक्तपुरकोे मध्यपुर थिमि चपाचोमा थिमि भैल नाच प्रदर्शन गर्दै । गाईजात्राको भोलि पल्टदेखि ४ दिन सम्म बेलुकीदेखि बिहानसम्म चपाचो, दिगुटोल, ईनायलाछी, लायकू, दथुटोल, मरूटोल बालकुमारी मन्दिर परिसरमा चारदिनसम्म भैल नाच प्रदर्शन गरिन्छ । भैल नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरि ५ कलाकार हुन्छन् ।

तस्बिरः रत्न श्रेष्ठ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *