सावित्राको चार गोलमा रानानाको सहज जीत

काठमाडौं । फरवार्ड सावित्रा भण्डारीले चार गोल गरेपछि हापोएल रानानाले इजरायली शीर्ष डिभिजनको लिगमा सहज जीत निकालेको छ ।

शुक्रबार दिउँसो भएको खेलमा रमाट ह्शारोनलाई ४-० गोलले हराउँदै रानानाले लिगमा विजयी शुरुवात गरको हो ।

रानानाको जीतमा चार गोलनै सावित्राले गरकी हुन् । यससँगै सावित्रा युरोपियन लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी भएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *