पाटनको मतया यात्रा(फोटोफिचर)

काठमाडौं । पाटनमा शुक्रबार मतया यात्रा निकालिएको छ । पाटनबासीले बिहीबार गाईजात्रा मनाएकाले शुक्रबार मतयाः यात्रा निकालिएको हो । आज पाटनबासीहरू मतयाःलाई स्वागत बाजागाजासहित शहरको परिक्रमा गरेका छन् ।

मतया यात्रामा बौद्ध धर्मसँग नजिक सम्बन्ध रहेकाहरूको सहभागी थियो । गाइजात्राको भोलिपल्ट मनाइने मतयाः यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रही आएको छ ।
तस्बिरः रत्न श्रेष्ठ/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *