जनैपुर्णिमाको दिन बिहानैदेखि पशुपतिमा घुइँचो (फोटोफिचर) १४ भदौ, २०८०नेपाल समाजराजनीति, मुख्य समाचार काठमाडौं । जनैपूर्णिमाका दिन आज बिहान पशुपति क्षेत्र बागमतीमा स्नान गरी जनै लगाउन र ब्राह्मणको हातबाट डोरो बाध्न आएका सर्वसाधारण । तस्बिर – हरिराम भेटुवाल,रासस