काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान शीतल निवासबाट आफ्नो निजी निवास बोहराटार पुगेका छन् । राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलो पटक बोहोराटार पुगेका राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । बोहोराटारमा राष्ट्रपतिले आफन्त र छिमेकीसँग केहीबेर भेटघाट गरेका थिए ।
राष्ट्रपति पौडेल निजी निवास बोहोराटारमा
