काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटका लागि बस्ने गरी स्थगन भएको छ ।
सम्बन्धित खवर
३८ मिनेट अघि
४० मिनेट अघि
३ घण्टा अघि