कोशी प्रदेशको तेस्रो अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । यही असार १४ गते दिनको १ बजे बस्ने सभाका लागि कोशी प्रदेश मन्त्रिपरिषद्ले असार १० गते गरेको सिफारिसअनुसार प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सो अधिवेशनको आह्वान गरेको प्रमुख प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *