शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको सय वर्षको उमेरमा निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवी जोशीको निधन भएको छ। उनको आज बिहान निधन भएको हो ।

सय वर्षीय राधादेवी स्वास्थ्यमा समस्या आएपछि दुई साताअघि किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।

उनका पति शताब्दी पुरुष सत्यमोहन जोशी असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *