डीआईजी बढुवाका लागि १३ जनाको नाम सिफारिस २९ चैत, २०७९नेपाल समाजमुख्य समाचार, समाज काठमाडौं । नेपाल प्रहरीका १३ जना एसएसपीको डीआईजीमा बढुवाका लागि नाम सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि १३ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा छन् ।