सूर्योदय हेर्दै पुनहिलमा पर्यटक (फोटोफिचर)

म्याग्दी । म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल पुनहिलमा सुर्योदय र हिमाल हेरेर रमाउँदै गरेका आन्तरिक तथा वाह्य पर्यटक । वसन्तऋतुको आगमनसँगै पुनहिल र घोडेपानीमा पर्यटक आउनेक्रम बढेको छ ।

तस्बिर- ध्रुवसागर शर्मा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *