राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य रमेश प्रसाईँ र ज्वाला संग्रौला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा सञ्चारकर्मी तथा अभियन्ता रमेश प्रसाईँ र अर्की अभियन्ता ज्वाला संग्रौला चुनिएका छन्।

सोमबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रसाईँ र संग्रौलालाई केन्द्रीय सदस्य चयन गरेको सो पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *