लुम्बिनीस्थित भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर दर्शन गर्न पुगेका बौद्ध धर्मावलम्बी । विश्व सम्पदा सूचिमा सूचिकृत यस मन्दिरमा प्रत्येक दिन चार/पाँच हजारको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकले यस ठाउँको भ्रमण गर्ने गरिन्छ ।
तस्बिरः रत्न श्रेष्ठ/रासस