अविनाश उत्कृष्ट बलर, सुर्य उदयीमान खेलाडी

काठमाडौं । काठमाडौं नाइट्सका अविनाश बोहोरा नेपाल टी-२० लिगको उत्कृष्ट बलर चुनिएका छन् । बुधबार सम्पन्न पहिलो संस्करणको लिगमा सर्वाधिक विकेट लिएका बोहोरा उत्कृष्ट बलर घोषित भएका हुन् ।

उनले ११ खेलमा १९ विकेट लिएका थिए । यससँगै उनले २ लाख ५० हजार रुपैयाँ पाएका छन् । यस्तै विराटनगर सुपर किंग्सका सुर्य तामांङ उदयीमान खेलाडी घोषित भए । उनले ८ खेलमा १२ विकेट लिएका थिए । उनलेपनि १ लाख ८० हजार रुपैयाँ प्राप्त गरे ।

यो पनि – पाकिस्तानी हुसेन तलत नेपाल टी-२० लिगकै सर्वोत्कृष्ट, शाहिदी उत्कृष्ट ब्याट्सम्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *