टस जितेर विराटनगर फिल्डिङमा

काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत केहिबेरमा शुरु हुने खेलमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा विराटनगरले टस जितेर पहिले फिल्डिंङ गर्ने निर्णय गरेको हो ।

पोखराको प्लेइङ ११ – आसिफ शेख, शरद भेषवाकर, कुशल मल्ल, प्रतिष जिसी, सुमित महर्जन, उपल थारांगा(कप्तान), कृष्ण कार्की, विपिन खत्री, अमिर हाम्जा, जाहिर खान, सिद्धान्त लोहनी

विराटनगरको प्लेइङ ११ – रोहित पौडेल, अर्जुन साउद, नन्दन यादव, शहाब अलाम, पृथु बास्कोटा, रिजन ढकाल, विवेक यादव, राज रकी नन्दन, हुसेन टालट, एन्द्रे मकार्थी(कप्तान), गौरान्शु शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *