काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इलन मस्कले पदबाट राजीनामा दिने घोषणा गरेका छ ।
बुधबार बिहानै ट्वीट गर्दै मस्कले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टीम हेर्ने उल्लेख गरेका छन् ।

