हारिन मानुषी यमी

काठमाडौं। नेपाल समाजवादी पार्टीकी नेतृ तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईकी छोरी मानुषी यमी पराजित भएकी छिन् ।

उनले काठमाडौं ७ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी थिइन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले जित निकालेका छन् । मानुषी चाहिँ तेस्रो भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *