बारा-१ : खानेपानीमन्त्रीलाई पछि पार्दै मैनालीले लिए अग्रता

बारा ।  बारा क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् । १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमाकान्त चौधरीले ६ हजार ६ सय ३७ मत पाएका छन् । उनी खानेपानीमन्त्री पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *