चितवन-२ : रवि लामिछानेले घटाए मतान्तर

काठमाडौं । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा गणना सुरु भए देखि तेस्रो नम्बरमा रहँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दोस्रो नम्बरमा उक्लिएका छन् ।

घन्टी चुनाव लिएर उम्मेदवारी दिएका उनले ७०४१ मत गन्दा २२२७ मत ल्याएका छन् ।

पहिलो नम्बरमा रहेका कृष्णभक्त पोखरेलले २३३१ मत ल्याएका छन् । तेस्रो नम्बरमा पुगेका उमेश श्रेष्ठले २०३६ मत ल्याएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *