पम्फा भुसालभन्दा तोसिमा कार्की दोब्बर मतले अगाडि

काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की ३८९६ मतसहित अग्रता लिएकी छन्। उनलाई नेकपा एमालेका अमृत खड्काले २९५९ मतसहित पछ्याइरहेका छन्।

यहाँ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन्। उनले १७९६ मत पाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *