सप्तरीमा सिके राउतले लिए सुरुवाती अग्रता, उपेन्द्र तेस्रो

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायम गरेका छन्।

९०० मत गणना हुँदा राउतले ६२९ मत पाएका छन्। उनलाई लोसपाका जयप्रकाश ठाकुर १६९ मतसहित पछ्याइरहेका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले ५९ मत मात्र पाएका छन्। यादव निवर्तमान सांसद पनि हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *