काठमाडौं-७ मा एमालेले लियो अग्रता, दोस्रोमा घण्टी

काठमाडौं। काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको अग्रतालाई एमालेका उम्मेदवार श्याम घिमिरेले उल्टाइदिएका छन् ।

घिमिरेले ३ सय ७५ मत प्राप्त गरेर अग्रता लिइरहँदा पराजुलीले ३ सय ४ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यस्तै, मानुषी यमीले २ सय ९० मत प्राप्त गरेकी छिन् ।

यसैगरी, स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १ सय ७७ मत प्राप्त गर्दा हाम्रो नेपाली पार्टीका देवेन्द्र पोखरेलले १ सय १ मत र राप्रपका ध्रुवविक्रम मल्लले ८४ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *