एमाले सचिव भट्टराईले ताप्लेजुङबाट गरे मतदान

ताप्लेजुङ ।  नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन् ।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले मैवाखोला गाउँपालिका-३ साघुमा मतदान गरेका हुन् ।

ताप्लेजुङबाट भट्टराईसँग माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ मुख्य प्रतिस्पर्धी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *