फेवातालको जलकुम्भी झार हटाउने अभियान सुरु

लगातारको वर्षासँगै पोखराको पर्यटकीय क्षेत्र फेवातालमा जलकुम्भी झार फैलिएपछि मङ्गलबार बिहानदेखि पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ अभियान सुरु । पोखराभित्र रहेका विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयका कर्मचारीलाई बिहान तालमा फैलिएको जलकुम्भी झार तालबाट बाहिर निकाल्दै । दस वर्षदेखि फेवातालमा जलकुम्भी झार फैलिएकै छ ।

तस्बिरः ऋषिराम बराल /रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *