मिलन पाण्डेले काठमाडौं–९ बाट उम्मेदवारी दिँदै

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–९ बाट उम्मेदवारी दिने भएका छन्।

पाण्डेले विवेकशील अभियानको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्। उनी २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं। ९ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेको थिए। त्यसबेला उनले करिब ५ हजार मत पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *