कांग्रेसको समानुपातिक सूची : प्रधानमन्त्रीपत्नी आरजुदेखि मेडिकल कलेज सञ्चालकसम्म

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा समानुपातिक बन्द सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणादेखि मेडिकल कलेज सञ्चालक खुमा अर्यालसम्म अटाएका छन् ।

असोज ३ गते आयोगलाई बुझाइएको बन्द सूचीमा प्रधानमन्त्री पत्नी राणा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मन्जु खाँणसहित केही व्यापारी र मेडिकल कलेज सञ्चालक पनि अटाएका छन् ।

सूचीमा व्यवसायी अनिल रुँगटाको नाम पनि परेको छ भने गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालको पनि नाम राखिएको छ ।

त्यस्तै नेपालगंज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडियाको पनि नाम सूचीमा रहेको छ ।

यस्तो छ बन्दसूची –

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *