काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाकी छोरी सुनिधि राणा भन्दै बालुवाटारको निवासमै बुबालाई थुनिएको भनेर मिडियासामु वयान दिने युवती जबराकी छोरी नभएको खुलेको छ।
निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाकी छोरी सुनिधि राणा भन्दै बालुवाटारको निवासमै बुबालाई थुनिएको भनेर मिडियासामु ववयान दिने युवती जबराकी छोरी नभएको खुलेको छ।
सुनिधिलाई चोलेन्द्रकी छोरी भन्दै केहि सञ्चार माध्ययहरुले भिडियो सामग्रीसमेत प्रशारण गरेका थिए । चोलेन्द्र शमशेर राणाको सम्पत्ति विवरणमा सुनिधि राणा नामकी छोरी नभेटिएको र छोरी हुँ भन्दै वयान दिने व्यक्ति नक्कली भएको पुष्टि भएको हो ।