मुगु । आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको मुगु जिल्लास्थित रारा ताल ।
नेपालको सबैभन्दा ठुलो यो ताल समुन्द्री सतहबाट २९९० मिटरको उचाइमा, १६७ मिटर गहिराइ, ५ किमी लम्वाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ ।



तस्बिर :- नृपेन्द्र बहादुर मल्ल, रासस

 
				 
										 
										 
										